पोल्ट्रीजन्य सामग्री उत्पादन गर्न देबचुलीमा खुल्यो कम्पास एग्रो इन्डष्ट्रिज
नवलपुर। पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री उत्पादन गर्न नवलपुरमै उद्योग स्थापना भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकास्थित दलदलेमा चार जनाको ८ करोड रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको हो । पोल्ट्री क्षेत्रमा बढ्दो लगानी र पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सामग्रीको अत्यधिक मागलाई मध्यनजर गर्दै दलदलेमा कम्पास एग्रो इन्डष्ट्रिज प्रालि स्थापना गरिएको […]





