ललितपुर। ललितपुरको जावलाखेल खेल मैदानमा शुक्रबारदेखि १४ औं गोदावरी पुष्प प्रदर्शनी सुरु भएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा लतितपुरको जाउलाखेल खेल मैदानमा संचालित उक्त मेला चार दिनसम्म चल्ने छ ।