ललितपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। प्रधानमन्त्री भएको झण्डै तीन महिनापछि देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का सांसद महिन्द्र राय यादव नियुक्त भएका छन् । यादव सर्लाही–२ बाट प्रतिनिधी सभामा प्रतिनिधित्व गर्छन् ।