ललितपुर। मुक्तिनाथ कृषि कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । असिस्टेन्ट अकाउन्ट अफिसर र अकाउन्ट अफिसरको लागि कर्मचारीको माग गरेको छ ।

कम्पनीको विज्ञापनमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले आजको मितिबाट ७ दिनसम्ममा आवेदन दिनसक्नेछन् ।