बारा। नेपाल कृषि अनुसन्धान परिषद क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराले बेरोजगार एवं उद्यमी किसानको लागि आवासीय व्यवसायीक मत्स्यपालन तालिम प्रदान गर्ने भएको छ । यसका लागि प्रदेश २ मा बसोबास गर्ने किसानले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र निवेदन पेश गर्न सक्नेछन् ।

थप जानकारीका लागि:
मो. सद्याम हुसेन प्राविधिक अधिकृत : ९८४५३७०५५२

सूचना हेर्नुहोस ।।