ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन ईकाई चितवनले भरतपुर महानगरपालिका वडा नं १ देखि ८ वडाहरुमा व्यवसायीक केरा उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम संचालन भैरहेको तथा कार्यक्रममा समोवश हुन ईच्छुक सहकारी, कृषक समूह, जलउपभोक्ता समुह, कृषि उद्यमी छुटेको भए सूचिकृत हुन द्रोस्रो पटक सूचना प्रकाशित गरिएको छ ।

सूचिकृत हुने अन्तिम मिति : २०७६ /७/ ४ गते गते
सम्पर्कको लागि : ९८५५०७७९७०, ९८५५०६३०५२