ललितपुर । व्यावसायिक कुखुरा, बाख्रा तथा गाई भैंसीं पालन गर्ने युवाहरुको लागि प्रदेश नं २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहतको पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालयले अनुदानको लागि आवेदन माग गरेको छ ।

निर्देशनालयको आर्थिक वर्ष ०७५/७६ को स्वीकृत आर्थिक कार्यक्रम अनुशार विभिन्न कार्यक्रमको लागि प्रस्ताव आव्हान गरिएको हो ।

थप जानकारीको लागि :
९८४१७५३६२७ / ९८४४०५८०५५