समाज

मौरीपालन गर्ने कृषकको संख्या बढ्दै

सिन्धुली। जिल्लामा पछिल्लो समय कृषकहरुमा श्रम अनुसारको राम्रो आम्दानी हुने भएका कारण मौरी पालन गर्ने कृषकको संख्या बढ्दै गएको छ । अन्य व्यावसायको तुलनामा श्रम र लगानी कम गरेर पनी संचालन गर्न सिकिने मौरीपालन व्यवसायवाट राम्रो आम्दानी हुने भएका कारण व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सख्या बढ्दै गएको हो । जिल्लाका कतिपय किसानले वर्षमा ६० […]

माघ २८ देखि १३औं खाद्य महोत्सव गरिँदै, १० प्रतिशत रकम विपन्न बालबालिकालाई

चितवन। विपन्न परिवारका बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ प्रणय दिवसका अवसरमा १३औं सौराहा खाद्य महोत्सव आयोजना गर्न लागिएको छ । रेस्टुराँ एन्ड बार एशोसिएशन नेपाल (रेबान)को आयोजनामा यही माघ २८ देखि फागुन ३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव आयोजक समितिका संयोजक ध्रुव गिरीका अनुसार कार्यक्रमबाट बचेको रकमको १० प्रतिशत रत्ननगर […]

फेरि किन मारियो पाँच हजार कुखुराका चल्ला ?

कलैया। वीरगञ्जबाट नारायणघाट ल्याउँदै गरेको करीब पाँच हजार कुखुराका चल्ला जितपुरको गढीमाई चोकबाट बरामद गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिका, जितपुरमा रहेको सशस्त्र प्रहरी बेसक्याम्पले त्यति परिमाणको चल्ला बरामद गरेको हो । गढीमाई चोकमा जाँच गर्दै रहेको अवस्थामा भारतबाट अवैधरूपमा भन्सार छली ब्रोइलर कुखुराको चल्ला आउँदैछ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरीका प्रमुख निरीक्षक रामबहादुर बस्नेतको […]

खाद्य संस्थान र नेशनल ट्रेडिङ खारेज, आपूर्ति सम्बन्धी काम गर्न छुट्टै कम्पनी बनाइदै

काठमाडौं। सरकारले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मिलाएर आपूर्ति सम्बन्धी काम गर्न छुट्टै कम्पनी बनाउने भएको छ । माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले यो कामको लागि सैद्धान्तिक स्वीकृति दिएको हो । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एकै प्रकृतिका […]

कृषकको लगानीमा प्रशोधन केन्द्र

राँझा। कृषकको लगानीमा बाँकेमा बीउबिजन प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । दुई करोड रूपैयाँको लागतमा जानकी गाउँपालिका–५ बेलहरीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो । सो प्रशाेधन केन्द्रमा धान, गहुँ र मसुरोको बीउ प्रशोधन हुने गरेको छ । जानकी र खजुरा गाउँपालिकाका दुई हजार ४०२ सेयर सदस्य रहेको जनजागरण बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको उक्त प्रशोधन […]

भैँसी सुन्दरी विजेता विन्देश्वर इशरले पाए लैनो भैँसी पुरस्कार

इनरुवा।  सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ । कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी इनरुवा नगरपालिकाका प्रमुख […]

अब ५२ गाउँमा स्मार्ट कृषि कार्यक्रम

बुटवल।   प्रदेश ५ सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ । कार्यक्रम सञ्चालनका लागि विभिन्न मापदण्ड निर्धारण गरी तयार पारेको कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै प्रदेश ५ का १२ जिल्लाका ५२ गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि बाटो तय भएको हो । सरकारले १२ जिल्लामा ५२ वटा गाउँ छनोटको काम अन्तिम चरणमा पु(याएको छ । छनोट हुने […]

नयाँ प्रजातिका माछा भित्रिएसँगै रैथाने माछा लोप हुँदै

पोखरा। नयाँ प्रजातिका माछा भित्रिएसँगै पोखरा र आसपासका तालतलैया एवं जलाशयमा रैथाने जातका माछा लोप हुँदै गएका छन् । पछिल्ला वर्षमा मिचाहा प्रजातिको माछा टिलापियालगायतका माछा फष्टाउँदै जाने र रैथाने माछा लोप हुँदै जाने क्रम बढेको हो । टिलापियाको बढ्दो क्रमले रैथानेका साथै अन्य जातका माछालाई पनि प्रभावित पारेको बेगनास ताल जलाहारी समुदायका अध्यक्ष ज्ञानबहादुर […]

कोदो खेतीका लागि अनुदानमा उपकरण

पोखरा। कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ मा सो गाउँपालिकाका ११ वटै वडामा कोदो चुट्ने उपकरण प्रदान गर्ने लक्ष्यका साथ १० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी […]

रमितेलाई कृषि र पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

उर्लाबारी। मोरङको कर्णालीको रूपमा परिचित मिक्लाजुङ गाउँपालिका–१ को रमितेलाई कृषि पकेट क्षेत्रका रूपमा अघि सारिएको छ । रमितेलाई कृषि क्षेत्रका रुपमा अघि बढाइरहेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो । गाउँपालिकाले रमितेका १२४ परिवारलाई १२ हजार कफीका बिरुवा वितरण गरेको छ । त्यस्तै, १० हजार रुद्राक्षका बिरुवा वितरण गर्ने तयारी भइरहेको छ । भोजपुरबाट खरीद […]