समाज

अनुदान लिँदै कृषि पेसा छोड्दै किसान, भन्छन्-‘सरकारले अनुदान दियो बजार दिएन’

पाल्पा। विगतमा सरकारले तरकारी खेतीमा युवालाई आकर्षण गर्न अनुदान उपलब्ध गराउने नीति अवलम्बन गर्यो । लगातार तीन वर्षसम्म युवा लक्ष्यित तरकारी खेती अनुदान कार्यक्रमलाई निरन्तरता दिएको फलस्वरुप विदेश जान खोज्ने र विदेशबाट फर्केर आएका युवा व्यावसायिक तरकारी खेती गर्न हौसिए पनि । अनुदान रकम पाएर उत्साहित धेरै युवाले वैदेशिक रोजगारीमा जान बनाएका राहदानी एक कुनामा […]

बाँके र बर्दियाको दुई गाउँ स्मार्ट कृषि गाउँ

नेपालगन्ज। बाँके र बर्दियाको दुई गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने अभियानको आज शुभारभ्भ गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका १३ मा रहेको खड्कवार गाउँ र बर्दिया मधुवन नगरपालिका वडा नम्बर ८ ताराताल शिवनगरलाई स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो । बाँकेको खड्कवारमा बसन्ते मकै र तरकारी खेतीको लागी स्मार्ट बनाईने भएको छ भने बर्दियाको शिवनगरमा गाईभंैसी […]

२५ वर्षदेखि बाँझो जग्गामा सामूहिक खेती, वार्षिक २५ लाख आम्दानी

परशुराम। डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका पाँच युवाले सामूहिक खेती गर्दै आएका छन् । पच्चीस वर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा २५ लाख रुपैयाँ आम्दानी गरेका छन् । स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले ‘भागेश्वर एग्रिकल्चर एण्ड लाइभस्टक’ स्थापना गरी सामूहिक रुपमा तरकारी खेती […]

पूरै गाउँको आयस्रोत केराखेती

म्याग्दी। वर्षमा छ मुरी धान फल्ने खेतमा केराखेती गरेका बेनी नगरपालिका–२ खबराका यामबहादुर क्षेत्रीले महीनामा १० हजारभन्दा बढीको केरा बेच्नुहुन्छ । खबराकै जयन्ती घिमिरेले पनि धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा १० रोपनी खेतबारीमा १०० घारी केरा लगाएको डेढ वर्षमै आम्दानी लिन थाल्नुभएको छ । ‘घरमा काम गर्ने मान्छे छैनन् । खेताला पाइन छाडे । […]

डोटीमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन हुने

डोटी। जिल्लाका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी जिल्लाका स्थानीय तहमा एक–एक शीतभण्डारगृह निर्माण गर्ने लक्ष्यअनुरूप कृषि औजार उपकरण अनुदान, शीतभण्डार निर्माण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको […]

अदुवा जोन कार्यक्रम सुरु हुँदै

गाईघाट। उदयपुरका ६ वटा स्थानीय तहमा अदुवा÷बेसार जोन कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ। सुन्तला जोन कार्यक्रम सफल हुँदै गएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत जिल्लाको त्रियुगा, चौदण्डीगढी, बेलका नगरपालिका र रौतामाई, उदयपुरगढी र लिम्चुङबुङ गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। परियोजनाअन्र्तगत अदुवा बेसार क्षेत्र हुने ६ वटा स्थानीय तहका २७ वटा वडामा लागु हुने बरिष्ठ […]

कर्णालीको जीवनशैली झल्काउन ‘कर्णाली एक्स्पो’ हुँदै

ललितपुर। समृद्ध कर्णाली अभियानको आयोजनामा राजधानीको भृकुटीमण्डपमा कर्णाली एक्स्पो हुने भएको छ। कर्णालीलाई चिन्ने र चिनाउने तथा पर्यटनमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले सो एक्स्पो हुने भएको हो। ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ भन्ने मुख्य नाराका साथ आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म उक्त एक्स्पो चल्ने छ। कर्णालीका मौलिक साँस्कृतिक कार्यक्रम, प्राङ्गरिक कृषि प्रदर्शनी, […]

अण्डा उत्पादक किसान आन्दोलित

चितवन। लेयर्स कुखुरापालक कृषकले लागतअनुसारको मूल्य नपाएपछि नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले नारायणगढमा सँगै रहेको दाना वितरक सङ्घको कार्यालयमा पनि ताला लगाएका छन् । सङ्घले किसानको हितमा काम गर्न नसकेको आरोप लगाउँदै पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घ र पूर्वी चितवन अण्डा उत्पादक किसान आन्दोलित भई मङ्गलबार तालाबन्दी गरेका […]

चितवनका किसानद्वारा ट्याक्टरले जोतेर २४ कट्ठाकाे बन्दाकोभी नष्ट

चितवन। चितवनमा चारजना किसानले एकसाथ तरकारीखेतीमा ट्याक्टर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि सोमबार चितवन खैरहनी नगपालिका–१ ज्यामिरेका नवराज भुसाल, इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी र मुलाखेती नष्ट गरेका हुन् । दुई साताअघि खैरहनी नगरपालिका–६ तुलसीपुरका किसान पुरन महतोले १५ कट्ठा क्षेत्रफलमा लगाएको लाखौँ मूल्यबराबरको बन्दा र मुला नष्ट गरेका […]

चिया विषयमा पढाइ हुने

इलाम। चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ । इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ । चिया खेतीसम्बन्धी सम्पूर्ण […]