नेपालमा गाई फार्म संचालन गर्दै चीन
ललितपुर। चिनियाँ कम्पनीको सहयोगमा गाईपालन परियोजना सञ्चालन हुन लागेको छ । चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा गाइपालन परियोजना सञ्चालन हुन लागेको हो । परियोजना सञ्चालनका लागि तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ मा अध्ययन गरिएको छ । गण्डकी प्रदेशका निमित्त प्रमुखसचिव गणेश पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत ढकाल, गण्डकी काउ फार्म एण्ड […]