खोटाङमा चियाका बेर्ना उत्पादन सुरू
खोटाङ। साकेला गाउँपालिका–३ खिदिमामा चियाका बेर्ना उत्पादन सुरू गरिएको छ । कृषि पर्यटनको विकास गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिकाले लेकाली क्षेत्रका खाली जग्गा र नाङ्गो पाखामा व्यावसायिक चियाखेती विस्तार गर्न बेर्ना उत्पादन सुरू गरेको हो । गाउँपालिकाको २ लाख रुपैयाँ र थामडाँडा–टेम्के–सिलिचुङ (टीटीएस) कृषि सहकारी संस्था भोजपुरको ३ लाख ४५ हजार रुपैयाँ लगानीमा […]