समाज

६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै

बेत्रावती। माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा तीन, तादी गाउँपालिका–४ सातबिसेमा दश, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा पाँच हल गोरु आज जुधाउन लागिएको छ । धादिङको निलकण्ठ […]

स्याङ्जाका १० गाउँलाई नमुना कृषिगाउँ बनाइँदै

बिरुवा । स्याङ्जाका १० गाउँलाई ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषिगाउँ’ छनोट गरी कार्यक्रम सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सरकारले सुरू गरेको नमुना कृषिगाउँ अभियानअन्तर्गत गत वर्ष जिल्लाका पाँच गाउँमा कार्यक्रम सञ्चालन गरिएको थियो भने चालू आर्थिक वर्षमा पाँच गाउँ थप गरी कार्यक्रम सञ्चालन गरिएको नमुना कृषिगाउँ कार्यक्रम व्यवस्थापन एकाइका सदस्य कृषि अर्थविज्ञ नारायण पाठकले बताए […]

अर्गानिक कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु

पर्वत। पर्वत र बागलुङमा ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु गरिने भएको छ । कृषि ज्ञान केन्द्र पर्वतले दुबै जिल्लाका १७ स्थानीय तहमा विशिष्ट क्षेत्र पहिचान गरी अर्गानिक कृषि उपज उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको हो । ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले सामूहिक रुपमा गरिने कृषि फर्ममा ६० र एकल फर्ममा ५ रोपनी क्षेत्रमा […]

स्मार्ट कृषि कार्यक्रमले कृषक उत्साहित

पाल्पा। रामपुर नगरपालिका–१० बस्ने सुस्मिता भण्डारीले अन्नबाली र तरकारी खेती परम्परागत तरीकाले नै लगाउने गर्नुहुन्थ्यो । बोटविरुवा, बालीलाई सिँचाइ कुन बेला कति मात्रा दिने भन्ने खासै ज्ञान थिएन । अहिले भने कुन समयमा कुन बाली लगाउँदा राम्रो आम्दानी लिन सकिन्छ, सिँचाइ, मल, बीउ कुन कुन समयमा दिने हो सबैको जानकारी छ । गाउँमा स्मार्ट कृषि […]

सल्यानमा ७० करोडको अदुवा उत्पादन

सल्यान। चालु आर्थिक वर्षमा सल्यानबाट ७० करोड बढीको अदुवा निकासी भएको छ । यो वर्ष अदुवाबाट सल्यानमा ७० करोड ९५ लाख बराबरको रकम आम्दानी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जिल्लामा २८ हजार तीन सय ९२ मेटिक्टन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । उहाका […]

एकै गाउँमा दुई करोडको सुन्तला

बागलुङ। जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यो वर्ष रु दुई करोडको सुन्तला फलाएका छन् । सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन् । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको सो गाउँमा यो वर्ष ३० देखि ४० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको अगुवा […]

‘एक वडा, एक उत्पादन’ कार्यक्रम संचालन गर्दै घोराही उपमहानगरपालिका

दाङ। घोराही उपमहानगरपालिकाको कृषि शाखाले नगर क्षेत्रका वडालाई ‘एक वडा, एक उत्पादन’को कार्यक्रम शुरू गरेको छ । कृषि शाखाले दिएको जानकारीअनुसार वडाभित्र छरिएर गरिएका उत्पादनलाई एकीकृत गर्नका लागि एक वडा एक उत्पादनको कार्यक्रम शुरू गरिएको हो । चालू आर्थिक वर्षदेखि शुरू गरिएको कार्यक्रममा नगरका १९ वडामध्ये पहिलो चरणमा ९ वडा मात्रै सहभागी भएका छन् । […]

‘एक घर एक करेसाबारी’ अभियान संचालन गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिका

वालिङ। स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘एकघर एक करेसाबारी’ अभियान थालेको छ । नगरपालिकाभित्रका प्रत्येक टोल टोललाई लक्षित गरी ‘एकघर एक करेसाबारी’ अभियानअन्तर्गत समेट्ने योजनासहित कामको थालनी गरिएको नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बताए । ‘नगरभित्र २९३ टोल विकास संस्था छन् । प्रत्येक टोलमा एकरएक ओटा नर्सरी स्थापना गर्दै जानेछौँ’, प्रवक्ता अधिकारीले भने, ‘नर्सरी स्थापना गर्नका लागि आवश्यक […]

पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू, आत्मनिर्भर बन्ने लक्ष्य

परासी। गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ । सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६/०७७ देखि जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको हो । हालै जिल्लामा स्थापना भएको परियोजना कार्यान्वयन एकाइमार्फत रामग्राम, सुनवल नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकामा यो कार्यक्रम लागू गरिएको एकाइ प्रमुख […]

पर्सामा धान उत्पादनमा कमी

वीरगञ्ज । यो वर्ष धान उत्पादनमा कमी आएको छ । धान रोपाइँको समयमा रासायनिक मलको अभाव, गाँज हाल्ने अवस्थामा पानीको अभावजस्ता कारणले यो वर्ष पर्सा जिल्लाको धान उत्पादनमा कमी आएको हो । गत वर्षको तुलनामा तीन करोड ७७ लाख मूल्य बराबरको एक हजार ४१० मेट्रिक टन कम धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जानकारी […]