समाचार

बेसार खेतीको बीमा गर्ने सोचमा हुनुहुन्छ ?

ललितपुर। बीमा समितिले बेसार खेती बीमालेख जारी गरेको छ । यस बीमालेखले बेसार खेतीमा हानि नोक्सानी भएमा रक्षावरण गर्दछ । बीमालेखले रक्षावरण गर्ने जोखिमहरु : बेसार बीमालेखले सबै अवस्थामा जोखिमको रक्षावरण गर्दैन् । बेसार बीमा अवधिभित्र आगलागी, चट्याङ, भुकम्प, बाढी डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिँउ वा तुसारो, आकस्मिक अन्य दुर्घटनाजन्य बाह्य कारणहरु, किरा […]

अण्डाको मूल्य पुनः वृद्धि

मकवानपुर। अण्डाको मूल्य शनिवारबाट लागु हुने गरी पुनः वृद्धि भएको छ । प्रतिक्रेटमा रु ५० वृद्धि हुने भएको हो । शुक्रवार नेपाल अण्डा उत्पादक संघको हेटौंडामा बसेको बैठकले उक्त मूल्य बढाइएको हो । अब प्रतिक्रेटको मूल्य २८० रहने जनाइएको छ । संघका अध्यक्ष त्रिलोचन कंडेलको अध्यक्षतामा बसेको बैठकले अण्डाको मुल्य बढाइएको हो । कृषकको लागत […]

मौरीपालनबाट मनग्य आम्दानी

स्याङ्जा। रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको छ । वालिङ नगरपालिका– २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजनामा छन् । घरको छत तथा बार्दलीमा आधुनिक मौरीका घार राखेर मौरीपालन गर्दै आएकी […]

खसी बोकाको आयात शून्य

ललितपुर। पशु क्वारेन्टाइन प्रक्रियामा कडाइ गरेपछि बाँकेको जमुनाहा नाकाबाट खसीबोकाको आयात शून्य भएको छ । भारतलगायत मुलुकबाट आयातित खसीबोकाको भन्सार बिन्दुमा क्वारेन्टाइन (गुणस्तरको प्रमाण) जाँच हुन थालेपछि विगत तीन महिनादेखि यो नाकाबाट आयात शून्य भएको हो । पशुसेवा विभागले भारतबाट कुनै न कुनै स्वास्थ्य प्रमाण नलिइ आएमा त्यसको क्वारेन्टाइन नगर्नु भन्ने परिपत्र गरेपछि पशु क्वारेन्टाइन […]

बिना चेकजाँच भारतीय तरकारी तथा फलफूल नेपाल भित्रन पाउने

ललितपुर। भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय परिवर्तन गरेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो । भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न […]

कसरी गर्ने प्रति केजि १० लाख पर्ने केशर खेती ? सम्पूर्ण जानकारी सहित

उद्गम स्थल दक्षिण यूरोपमा रहेको केशरको माग दिन प्रतिदिन बढ्दो छ । यसलाई विश्वकै महँगो र दूर्लव कृषि उपजको रुपमा लिईन्छ । प्रति के.जि १० लाखमा बिक्रि हुने केशर नेपालमा भने पर्याप्त मात्रामा उत्पादन भएको पाईदैन । नेपालको पछिल्लो तथ्याङ्क हेर्ने हो भने ७ देखि १० केजि सम्म केशर उत्पादन भएको पाईन्छ । हाल केशरको […]

७ अर्बको कृषि क्षेत्र विकास कार्यक्रम सुरु, ७० हजार कृषक लाभान्वित हुने

कर्णाली। कर्णाली प्रदेशमा झन्डै ७ अर्बको कृषि क्षेत्र विकास कार्यक्रम सुरु भएको छ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड)को सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषकको जीवनस्तरमा सुधार ल्याउन कार्यक्रम सञ्चालन गरेको हो । कर्णाली प्रदेशमा मात्र सञ्चालन गरिएको यो कर्णालीकै सबैभन्दा ठूलो कृषि परियोजना रहेको कार्यक्रम संयोजक राजेन्द्रप्रसाद मिश्रले बताए । यसअघि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, […]

चार महिनामै फल्यो स्याउ

बाजुरा। बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महिनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महिनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिएका छन् । सो स्थानमा फुजी, […]

कफी खेतीमा अब्बल काभ्रेपलाञ्चोक

ललितपुर। नेपालका ३२ जिल्लामा व्यावसायिक कफी खेती भैरहेको तथ्यांक सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणले नेपालका ३२ जिल्लामा व्यावसायीक कफी खेती भैरहेको तथ्यांक सार्वजनिक गरेको हो । नतिजा अनुसार ती जिल्लाका कुल ९७६ हेक्टर जमिनमा कफीको व्यावसायिक खेती भैरहेको छ । कुल ६ हजार ३४६ कृषक व्यावसायिक कफी खेतीमा आवद्ध […]

व्यावसायिक टिमुर खेतीमा सहकारी

चौतारा। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवागाँउमा ६० रोपनी जमीनमा व्यावसायिक रुपमा टिम्मुर खेती शुरु गरिएको छ। स्थानीय नेत्रज्योति सहकारी संस्थाको रु १४ लाख लगानीमा सल्यान जिल्लाबाट पाँच हजार विरुवा झिकाई सहकारी संस्थामार्फत टिम्मसर खेती शुरु गरिएको संस्थाको अध्यक्ष नेत्रबहादुर बस्नेतले बताए। शेयर सदस्यहरुको बाँझो जमीनलाई सहकारीले जिम्मा लिई उत्पादनयोग्य बनाएको छ । तत्पश्चात टिम्मुर फलेपछि […]