समाचार

पाल्पाबाट ३५० क्वीन्टल तरुल निर्यात

बेझाड। माघे संक्रान्ति अर्थात मकर संक्रान्तिलाई तरुल खाने संक्रान्तिका रुपमा पनि लिने गरिन्छ । शरीरको चिसो फालेर उर्जा दिनका लागि तरुल खाने गरिन्छ । यस वर्ष पाल्पा जिल्लाबाट मात्रै ३५० क्वीन्टल तरुल निर्यात भएको छ । जिल्लाको निस्दी गाउँपालिकामा दुई सय क्वीन्टल, पूर्वखोला गाउँपालिकामा एक सय क्वीन्टल र अन्य स्थानमा उत्पादित गरी करीव ३५० क्वीन्टल […]

६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै

बेत्रावती। माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा तीन, तादी गाउँपालिका–४ सातबिसेमा दश, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा पाँच हल गोरु आज जुधाउन लागिएको छ । धादिङको निलकण्ठ […]

दूध बिक्री नहुँदा भैँसी बेच्दै किसान

सिन्धुली। भैँसीपालन गर्ने व्यावसायिक किसानले दूध बिक्री नभएको गुनासो गरेका छन् । दूधौली नगरपालिका–६ हर्षाही, ढोडेनीका किसानले दूध बिक्री नभएको गुनासो गरेका हुन् । हर्षाहिका पर्मिला कार्कीले आफ्नै लगानीमा भैँसीपालन त गर्नुभयो, तर दूध बिक्री नहुँदा समस्यामा परेको सुनाउनुभयो । पर्मिलाले भन्नुभयो, “आफ्नै लगानीमा भैँसी पालेर दूध बिक्रीबाट राम्रै आम्दानी गर्ने सोचेको थिएँ, तर दूध […]

माटो परिक्षण विधि

द्रुतगतिमा बढिरहेको जनसंख्यालाई खुवाउन सकिने अन्न उत्पादन गर्नुपर्ने अनिवार्य तथा बाध्यताहरुलाइ हाल आएर कृषि वैज्ञानिकहरु र कृषकहरूकोे चुनौति नै भएको छ । घट्दो खेती योग्य जमिनले बढ्दो जनसंख्याको माग लाई परिपुर्ति गर्नुपर्ने आवश्यकता छ। माटोको विश्लेषण कार्य कृषि कर्मको एउटा महत्त्वपूर्ण पाटो भएकोले माटोको नमुना संकलन गरि जाँच गर्नु नितान्त आवश्यक हुन्छ। बाली उत्पादन वृदि […]

लिने हैन निःशुल्क सीपमुलक तालिम ? आवेदन दिनुहोस्

ललितपुर। तपाईं सीपमुलक तालिम लिन चाहनुहुन्छ, तर पैसा छैन भने चिन्ता नगर्नुहोस् । सरकारले एक हजारभन्दा बढीलाई निःशुल्क सीपमुलक तालिम दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले विभिन्न ७ विधामा १२ सय ४० जनालाई तालिम दिन लागेको हो । मोबाइल फोन मर्मत, मेशन, पलम्बर, वेटर […]

जैविक चिया संस्कृतिको विकास गर्न ‘टि टक’ कार्यक्रम

पोखरा। पोखरामा आइतबार जैविक चिया र यसको महत्वको बारेमा ‘टि टक’ कार्यक्रम गरिएको छ । विशेष गरी अग्र्यानिक (जैविक) चियाको महत्व र यसले मानव स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी दिन र स्वदेशी चियाको प्रवद्र्धन गर्न कार्यक्रम गरिएको बसन्त टे«डका संचालक एवं अग्र्यानीक चिया व्यवसायी रवी पौडेलले जानकारी दिए । ‘टि टक’ कार्यक्रममा जैविक चिया विज्ञ […]

गोब्रे च्याउको अत्याधिक माग, बजार धान्नै मुस्किल

दाङ। घोराही–१६ तेरौटेका ३० वर्षीय मणिराज पुन हिजोआज जिल्लामै सफल च्याउ कृषकका रूपमा चिनिएका छन । अरूले गर्दै आएको च्याउ खेतीभन्दा फरक तरिकाले उनले प्राविधिक रूपमा कठिन मानिएको गोबे्र अर्थात् डल्ले च्याउ उत्पादन गरिरहेका छन । उनका अनुसार माटो, मल र बीउको मात्रा नमिलाए गोब्रे च्याउ उम्रिँदैन । उम्रिए पनि फक्रिँदैन, कुहिन्छ र डढेर नष्ट […]

संकटमा नेपाली हाते कागज उद्योग

सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा दुई वर्षदेखि सञ्चालित एक नेपाली हाते कागज उद्योग संकटमा परेको छ । करीब रू। सात लाखको लगानीमा सञ्चालनमा आएको सिर्जना नेपाली हाते कागज उद्योग कच्चा पदार्थ, बजारको अभावलगायतका समस्याले संकटमा परेको हो । उद्योग सञ्चालक बुद्धिमान बोहोराले उत्पादित कागजको नजिकै बजार नहुनु, समयमै कच्चा पदार्थ नपाउनु, ढुवानीको समस्या हुनुजस्ता कारणले […]

माछाको लागि नयाँ पोखरी निर्माण गर्न अनुदान दिईने

बाँके। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत मत्स्य विकास तथा प्रर्वद्धन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी साझेदारीमा काम गर्न इच्छुक व्यवसायीक फार्म, नीजि उद्यमी, सहकारी, कृषकलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्रस्ताव दर्ता गर्न […]

गोलभेंडा प्रशोधन उद्योग देखि एग्री मार्ट निर्माण गर्ने अवशर

ललितपुर। कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित भएको मितले १५ दिन भित्र इच्छुक कृषि उद्यमी, सहकारी एवं नीजि कृषकले आवेदन दिन सक्ने जनाएको छ । संचालन हुने कार्यक्रमहरु : १. एग्री […]