घट्यो यार्साको मूल्य
ललितपुर। गत वर्षको तुलनामा मूल्यमा गिरावट आएपछि बझाङका यार्सा संकलकहरु निराश भएका छन् । गतवर्ष प्रतिकिलो १७ लाख २० हजार रुपैयाँमा जिल्लामै बिक्री भएको यार्साको मूल्य यो वर्ष सात लाख रुपैयाँ मात्र निर्धारण गरिएको छ । सोचेअनुसार मूल्य नपाएपछि कतिपयले यार्सा बिक्रीमै आनाकानी गरेका छन् भने कतिपय यो पेशाबाटै पलायन हुन थालेका छन् । अप्रत्यासित […]





