
पोखरा। बीउ बिजन प्रयोगशाला गण्डकी प्रदेशले बीउ उत्पादन गर्दै आएका कृषक, कृषि समूह एवं कृषि सहकारीलाई नगद अनुदान वितरण गर्ने भएको छ । यसका लागि बीउ बिजन प्रयोगशालाले आवश्यक कागजात सहित निवेदन पेश गर्न आव्हान गरेको छ ।
थप जानकारीका लागि :
०६१ – ४६८१०१