कालो धान खेतीमा किसानको आकर्षण
पाल्पा। कालो धान खेतीप्रति पाल्पाका किसानको आकर्षण बढ्दै गएको छ। परीक्षणका लागि लगाइएको कालो धानबाट प्रशस्त आम्दानी हुँदा उक्त खेतीप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको हो। पाल्पाको रामपुर नगरपालिका र बगनासकाली गाउँपालिका क्षेत्रका किसानले दुई वर्षअघि परीक्षणका रुपमा कालो धानका विशेषता भएको ‘जी–६० ब्ल्याक राइस’ खेती गरेका थिए। स्थानीय किसान नारायण भट्टराईले काला धान बीऊको परीक्षणबाट […]





