विदेशको रोजगारी छोडेर स्वदेशमै पसिना बगाउँदैं युवा
पोखरा। विदेशको रोजगारीभन्दा स्वदेशमै तरकारीखेतीमा भाग्य र भविष्य देख्दै यहाँका युवा तरकारीखेतीमा जुटेका छन् । खाडी मुलुक दुवईमा एक दशक पसिना बगाएर फर्किएका युवाले लगानीमा यहीको माटोमा रगत र पसिना भिजाउने लक्ष्यका साथ तरकारीखेती मार्फत सुन्दर भविष्यको खोजीमा लागेका हुन् । पोखरा महानगरपालिका वडा नम्बर १५ टुटुङ्गाका दीपेन्द्र बाँस्तोला, ध्रुव कोइराला र डिल्लीराम अधिकारीले रु […]





