जैविक कीटनाशक
जैविक खेती भनेको स्वास्थ्य, वातावरण तथा मानव समुदायको कल्याण गर्ने खालको विभिन्न कृषि प्रविधिहरूद्वारा प्रयोग गर्दै खाद्यान्न वस्तुहरूको उत्पादन गर्नु हो। बालीनालीलाई नोक्सान पुर्याउने हानिकारक कीराहरुलाई गाउँघरमै पाउने वस्तुहरूको प्रयोग गरी कीरा तथा रोगहरूलाई नियन्त्रणमा ल्याउने विधिलाई जैविक कीटनाशक भनिन्छ। जैविक खेतीमा जैविक कीटनाशक प्रयोग गरिने हुँदा उत्पादन गरिएका खाद्य वस्तुहरू उपभोक्ताको स्वास्थ्यको दृष्टिले सुरक्षित […]





