समाचार

बिचौलियाको मारमा केरा उत्पादक किसान

चितवन। पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु. तीन हाराहारीमा बिक्री गर्नुहुन्छ तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु. १० सम्ममा किन्ने गर्नुभएको छ । उहाँ मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गर्नुभयो, “बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्यो ।” आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले […]

पहिरोले अवरुद्ध सडक समयमै सुचारु नहुँदा फलेवासका किसानले सडकमै दूध पोखे

फलेवास। पहिरोको कारण अवरुद्ध सडक समयमै सुचारु नहुदा पर्वतको फलेवासका किसानहरुले उत्पादन गरेको ७ सय २० लिटर दुध सडकमा पोखेका छन् । नगरको वडा नम्बर ६ देविस्थानमा संचालित कृष्णगण्डकी दुग्ध सहकारी संस्थामा संकलन गरिएको दुध बजार पु¥याउन नसकेर शुक्रबार किसानहरुले पोख्न बाध्य भएका हुन । दुई दिनमा बजारमा पठाउनु पर्ने दुध ५ दिनसम्म पनि बजारमा […]

मकैले बजार नपाउँदा दाङका किसान चिन्तित

दाङ। दाङको गढवा गाउँपालिका­ ७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै विक्री हुन सकेको छैन । चौधरीले करीब एक विगाहा जमीनमा मकै खेती गरेका छन् । गत वैैशाख महीनामा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि विक्री नभएको उनले बताए । मकै विक्री गरेर भएको आम्दानीले घर खर्च चलाउने चौधरीलाई विक्री […]

सर्लाहीबाट ३ अर्ब रुपियाँको तरकारी निकासी

सर्लाही । यस जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रू. ३ अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/ ०७७ मा रू. ३ अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करीब […]

प्राविधिक सीप सिकेर शुरु गरेको व्यवसायले बिर्साइदियो इराकको कमाइ

गलेश्वर। वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो । वार्षिक एक लाख रुपैयाँसम्म कमाइ भए पनि थापाको मन परदेशको प्रचण्ड गर्मीमा रमाउन भने सकेको थिएन । उहाँले सोच्नुभयो, “यत्तिको दुःख आफ्नै देशको माटोमा गर्ने हो भने त कसो उभो नलागिएला र रु” त्यसपछि उहाँ आफ्नै […]

व्यवसायीक बाख्रा पालन गर्ने हो ? प्रस्तावना पेश गर्नुहोस

सुनसरी। पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं १ को भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले आर्थिक वर्ष ७७ / ७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि व्यवसया प्रर्वद्धन अनुदान कार्यविधि २०७६ बमोजिम साझेदारीमा विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले १५ दिन […]

मल कारखाना स्थापनाको काम अघि बढाउ- संसदीय समिति

ललितपुर। संसदीय समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडी बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । किसानहरुले बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधान तर्फ मन्त्रालयलाई गम्भिर हुन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको हो । जीविकोपाजर्नको आधार […]

धानको उत्पादन वृद्धि गर्न SRI पद्धतिलाई परिस्कृत गर्ने कि ?

देशमा भएका विभिन्न राजनितिक परिवर्तन सँगै देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेकोे समस्त कृषि क्षेत्रको बिकास नै देश बिकासको मुख्य आधार हो, भन्ने कुरालाई मनन गर्दै कृषि क्षेत्रमा उत्साहजनक कार्यक्रमहरु नआएका होईनन् तर कृषि क्षेत्रले सोचेजस्तो छलाङ मार्न भने सकेन । नेपालमा खेती गरिने विभिन्न खाद्यबाली ,तरकारी ,नगदेबाली लागाएत सम्पुर्ण कृषि जन्य उपजको उत्पादन अन्य देशको […]

अब नेपालमै अलैँची प्रशोधन गरिने

झापा। नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ ।अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ […]

माछा पालन गर्ने हो ? प्रस्ताव पेश गर्नुहोस

बुटवल। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देहीले आर्थिक वर्ष ७७ /७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि परियोजना कार्यन्यवन ईकाई रुपन्देहीले सूचिकृत भएका कृषक समुह, कृषि सहकारी, संस्था, जल उपभोक्ता समिति एवं उद्यमीलाई आवश्यक कागजतात सहित सूचना प्रकाशित भएको मितिले एक महिना भित्र आवेदन […]