समाचार

QUALITY SEED; A BASE FOR INCREASING PRODUCTIVITY AND SUSTAINABLE FUTURE

During 20th century alone, the world population has grown from 1.65 billion to 6 billion. In 1970, there were roughly half as many people in the world as of there now. Though, due to declining growth rates, now it will take over 200 years to double it again, the predicted population will be around 10 […]

१० लाख पर्ने केशरको यसरी हुँदैंछ व्यवसायीक उत्पादन भिडियो सहित

मङ्गलबारे। इलाममा केशरको व्यावसायिक उत्पादन शुरु भएको छ । महँगो फूलका रुपमा परिचित केशरको इलामको माईजोगमाई गाउँपालिकामा व्यावसायिक उत्पादन शुरु भएको हो । औषधीय गुण भएको केशर विश्वकै महँगो फूलका रुपमा परिचित छ । प्रतिकिलो रु १० लाखसम्म पर्ने केशरको विगत वर्ष यही ठाउँमा परीक्षण उत्पादन भएको थियो । बहुवर्षे वनस्पतिका रुपमा चिनिएको केशरको यस […]

गण्डकी प्रदेशका ११ जिल्लामा कृषि बीमा निःशुल्क

म्याग्दी। म्याग्दीलगायत गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र पशु बीमा गर्दा कृषकले तिर्नुपर्ने प्रिमियम शुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । सङ्घीय सरकारले कृषि बीमाको प्रिमियम शुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका […]

रासायनिक मल नपाउँदा किसान समस्यामा

सुदूरपश्चिम। दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहेका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश छन् । धानबाली भित्र्याइसकेपछि गहुँ छर्ने तयारीमा रहेका उनी सरकारी अनुदानको रासायनिक मल खोजीका लागि दिनहुँजसो बिक्रेतासँगको सम्पर्कमा रहे पनि अझै मल पाउन सकेका छैनन् । “गहुँ छरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मल पाउन नसक्दा गहुँ छर्न ढिला भइसक्यो”, शनिबार […]

सयपत्री फूलमा आत्मनिर्भर बन्दै नेपाल

ललितपुर। नेपाल सयपत्री फूलमा आत्मनिर्भर बन्दै गरेको सरोकारवालाले दाबी गरेका छन् । तिहारमा खपत हुने सयपत्री फूलको माग नेपाली उत्पादनले धान्न सक्ने भन्दै आयातलाई निरुत्साहित गर्नुपर्ने व्यवसायीको भनाइ छ । एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले आयोजना गरेको कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले कृषक, व्यवसायी, सरकारलगायत सबै सरोकारवाला […]

HOW QUALITY SEED HELPS IN FOOD SELF SUFFICIENCY AND FOOD SECURITY IN NEPAL ?

The seeds which are varietally pure with a high germination percentage, free from diseases and disease organisms, proper moisture content, and weight are known as seed quality, and quality seeds aids in food security and food self-sufficiency as they can produce high yields and fulfill the necessary demand of the present populations. The quality seeds […]

ORGANIC AGRICULTURE AND CLIMATE CHANGE MITIGATION

Organic farming is crop and livestock production practices that avoid the use of synthetic pesticides, chemical fertilizers, genetically modified organisms, synthetic antibiotics, synthetic growth hormones, synthetic animal drugs and synthetic food additives. Organic agriculture completely restricts on use of chemical fertilizer and utilizes locally available resources like, cow dung manure, compost manure, vermi-compost and thus, […]

Enough of toxic conventional relationship !

All of us must have been acquainted with organic farming which is an agricultural system that uses ecologically based pest controls and biological fertilizers derived largely from animal and plant wastes and nitrogen-fixing cover crops. Speaking of biodiversity, it is a measure of variation of living organisms at the genetic, species, and ecosystem level. Biodiversity […]

माछा मारेर गुजारा चलाउँदै स्थानीय

बाग्लुङ। तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको रु. ६५० का दरले बेचे र पैसा बराबर बाँडे । भोलिपल्ट पनि माछा मार्ने योजना बुनेर उनीहरु आ–आफ्नो घर लागे । माछा मार्नेले यसरी नै हिउँदका फुर्सदिला दिनहरु खोलामा कटाउँछन् […]

टोकन प्रणालीमार्फत धान खरिद शुरु

कञ्चनपुर। सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य शुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको सङ्ख्या अधिक भएका कारण टोकन प्रणालीमार्फत धान खरिदको कार्य शुरु गरेको छ । “कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै भीडभाड हुन नदिनका लागि टोकन प्रणालीमार्फत धान खरिद शुरु गरेका छौँ”, कम्पनीका […]