पोखरा ल्याइँदै सैपालको च्याङ्ग्रा
महेन्द्रनगर । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेँडारच्याङ्ग्रा लैजाँदै गर्दा कैलालीको अत्तरियामा भेटिए । व्यावसायिक रुपले भेडारच्याङ्ग्रा पालन गर्दै आएका साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दसैँमा लागि बिक्री गर्न ११२ वटा भेडारच्याङ्ग्रा लिएर पोखरा हिँडेका छन् । बझाङ सदरमुकाम चैनपुरसम्म पुग्न दुई दिन पैदल हिँडेर आएका […]





