समाचार

गाउँपालिकाद्धारा तरकारी संकलन केन्द्र निर्माण

मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको लगानीमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको बताइन् । किसानहरुलाई उचित मूल्य दिलाउने र भिडभाड कम हुने गरी व्यवस्थापन […]

बिक्रि नहुँदा चिज व्यवसायी मारमा

मङ्गलबारे। कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ । महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा यहाँका व्यापारी तथा व्यवसायी मारमा परेका छन् । विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरु गोदाममा थन्क्याएर राख्न बाध्य भएको सूर्योदय नगरपालिकामा रहेको लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङले बताए । नेपालका मुख्य […]

एक मूल्यवान क्रान्ति

यति वेला गाऊँ घरमा कामको चटारो छ । गाउँमा गोरेटाहरु खचाखच अनि साँघुरा भएका छन् । बाटोमा परालको भारी बोक्ने र धानको थैलो बोक्नेको ताँती लागेको छ । केटा केटीहरु रमाइरहेका छन् । खुसी देखिन्छन् किनकी स्कुल जानुपरेको छैन । गाउँका पाखाहरुमा कोदोको बालाले किसानको बाटो कुरिरहेको छ । फाटमा असोजे मास उखेलीएको छ भने […]

बेरोजगार हुनुहुन्छ ? स्वरोजार बन्न गाउँपालिकामा आवेदन दिनुहोस्

रुपन्देही। कन्चन गाउँपालिकाले व्यवसायीक कृषि उत्पादन वृद्धि स्वरोजगार श्रजना लगाएतका कार्यक्रम समावेश गरी विभिन्न कार्यक्रमका लागि अनुदान वितरण गर्ने भएको छ। यसका लागि लागि गाउँपालिकाले आर्थिक वर्ष ७७ /७८ को गाउँ सभाबाट पारित कृषि पशु तथा स्वरोजगार कार्यक्रमा समावेश हुन ईच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि फार्म तथा कृषि उद्यमीले आवेदन पेश गर्न सक्ने […]

व्यापारीको अटेर : कृषि थोक बजार सञ्चालनमा समस्या

विराटनगर। विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको गुद्री बजारको व्यवस्थित विकास गर्ने कार्ययोजना सञ्चालनमा आउन सकेको छैन् । राजनीतिक आडमा व्यापारीहरुले सो स्थान खाली गर्न नसक्दा गुद्री बजारको व्यवस्थित विकास गर्ने महानगरपालिकाको लक्ष्य र कार्ययोजना कागजमै सिमित हुन पुगेको हो । यता सरकारले निर्माण गरेको व्यवस्थित कृषि थोक बजार सञ्चालनमा नआउनु र पुरानो गुद्री बजार पनि व्यापारीले […]

रासायनिक मल कारखाना नेपालमै खोलिने, अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन

ललितपुर। सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग खोल्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा गरेका हुन्। कृषकहरुले रासायनिक मलको चरम अभाव झेलिरहेका बेला वर्षौँदेखि कारखाना खोल्ने प्रयासलाई सरकारले मूर्तरुप दिने तयारी गरेको हो। सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा […]

बदलिंदो समय, बढ्दो जनसंख्या अनि यसमा दलहन खेतीको आवश्यकता

दलहन यानि कोसेबाली Leguminosae परिवार अन्तर्गत पर्ने एक महत्वपूर्ण बाली हो। यसको महत्व मानवजाति साथसाथै पशुपन्छी अनि माटो को लागि पनि रहेको छ। यस बदलिदो समय, दिनानुदिन बढ्दो जनसंख्या अनि उनिहरुको स्वास्थ्यलाई हेर्ने हो भने यसको खेती अतिआवश्यक रहेको छ। नेपालको कुल भूभागमा यसको खेतीले ३,११,६६१ हेक्टर जमिन (खेती गरिएको मध्य १०.८%) ओगटेको छ भने […]

Seed Certification System in Nepal

Seed certification system is a legally sectioned system for quality control of seed during seed multiplication and production. It is a scientific and systematically designed process to secure, maintain, multiply and make available seeds of notified and related varieties to the farmers. Seed certification through field and laboratory inspections and continuous pedigree records provide a […]

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

इलाम। विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन÷अटम सिजन)को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत […]

अहिलेको युगमा अर्गानिक खेतिको आवश्यकता

जैविक खेती कृषिको त्यो विधि हो जो संश्लेषित उर्वरकहरु एवं संश्लेषितका कीटनाशकहरु बिना प्रयोग वा न्यूनतम प्रयोगमा आधारित छ तथा जो भूमिको उर्वरा शक्तिलाई बचाई राख्नका लागि फसल चक्र, हरियो मल, कम्पोस्ट आदिको प्रयोग गर्दछ। कृषि क्षेत्रमा रसायनिक मलको प्रयोगले एक दिन कृषि योग्य जमिनहरु मरुभुमिमा परिणत हुँने भयावह अवस्थाबाट नेपालीहरुले बेलैमा बिचार पुर्याउँनु पर्ने […]