नेपालमा बीउको अवस्था, समस्या र समाधान
नेपाल एक कृषिप्रधान मुलुक हो जहाँ लगभग ६७% जनसंख्या कृषि खेतिपातिमा आधारित छन्। नेपालमा कृषिमा आधुनिक तथा व्यवसायिक तवरले विकास हुदा झन्डै दुई तिहाई जनसंख्याको जिवनस्तर राम्रो हुन सक्छ। बिगतका केहि वर्ष यता कृषिमा आत्मनिर्भर जनसंख्या घटेको , खेतीयोग्य जमिनको प्लटिङ्गमा रुपान्तरण बढेको, बाझो जग्गाहरु बढेको तथा युवाहरु विदेश , सरकारी जागिर, व्यवसाय, मजदुरी जस्ता […]





