उखुको बक्यौता लिन संघर्ष गर्दागर्दै किसानले गुमाए ज्यान
ललितपुर। चिनी उद्योगीबाट ऊखुको भुक्तानी नपाएर काठमाडौंमा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ । गएको मंसिर २८ गतेदेखि निरन्तर माइतीघर मण्डलामा आन्दोलनमा सहभागी सर्लाही, रामनगरका ६५ वर्षीय नारायण राय यादव (भगत)को हृदयघातका कारण निधन भएको जनाइएको छ । उखु किसान आन्दोलन संघर्ष समितिका संरक्षक राजेश मिश्रले मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको […]





