समाचार

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the whole ecosystem, then agriculture seems to be both cause and victim of water scarcity. The green revolution had a noteworthy impact on the world’s food production, however, it’s likewise become the rationale for land infertility, which thus become […]

‘तरकारी बारीमै सड्दा रुन मन लाग्छ’

धनगढी। कैलालीको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा छन् । तरकारीले ठिक्क बजार पाउने बेला कोरोना सङक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी खपत हुने व्यवसाय बन्द हुँदा तरकारी बारीमै सडिरहेका छन् । करेला, तनेबोडी, लौका, फर्सी, काँक्रा, गोलभेडा लगाउनुभएका रामलालले सुखड, बौनिया, […]

पशुपालनका लागि किसानलाई प्रदेश सरकारको ४ करोड २५ लाख सहयोग

म्याग्दी। चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रमअनुसार गण्डकी प्रदेश सरकारले म्याग्दीका पशुपालक कृषकहरुका लागि ४ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदेश सरकारले पशुपालनसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनका लागि उक्त रकम सहयोग गरेको हो। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा किसानलाई लक्षित गरी म्याग्दीमा पशुपालनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन छन् । स्वदेशमा केही काम पाइएन […]

वन समूहसँगै सरकारको लगानीमा काठ उद्योग

जाजरकोट। सामुदायिक वन उपभोक्ता समुहको २५ प्रतिशत र स्थानीय तथा प्रदेश सरकारको ७५ प्रतिशत लगानीमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० झिनचौरमा काठ उद्योग सञ्चालनमा ल्याइएको छ । खेर गएका काठलाई व्यवस्थापन गर्न उद्योग सञ्चालमा ल्याइएको हो । विभिन्न सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा काठ खेर गएको भन्दै नगरपालिकाले उद्योगमा लगानी गरी रोजगारी सिर्जना गरेको हो […]

Farming System Research and Extension

Before understanding farming system research, we have to understand the farming system. It is an arrangement of farm enterprises (Animal, fish, Agronomy crops, horticulture crops etc.) and their management in response to biophysical and socioeconomic factors to fulfill the family goal. Like the digestive system of our body whose parts are arranged in a definite […]

कोरोनाबाट बच्न गुर्जोसहित ४५ भन्दा बढी जडीबुटीको औषधि निःशुल्क वितरण

ललितपुर। नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार पारिएको छ । गत वर्ष नेपालमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोलगायत केही जडीबुटीबाट बनेको चिया र धुलो औषधि वितरण एवं घरघरमा गुर्जो रोपण अभियान चलाउँदै आउनुभएका अभियानकर्मी […]

यार्सा संकलन क्षेत्र फोहोर व्यवस्थापन अभियान

बझाङ। साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना र सहारा नेपालका सहकार्यमा हिमाली क्षेत्रको जैविक विविधता संरक्षण गर्न सरसफाइ अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र पर्ने संकलन क्षेत्र औलागाड, राईढुंगी, माझालगायत वनमा फालिएका पुराना कपडा, जुत्ता, प्लाष्टिक, सिसा आदि यार्सा संकलनकर्ताले फालेको फोहोर खाल्डो खनेर विसर्जन गरिएको छ […]

कोरोनाका कारण रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य प्रभावित

कैलाली। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन नसकेको हो । आयोजनाको नहर निर्माण, तटबन्ध निर्माण र विद्युत् गृह निर्माणको काम प्रभावित भएको छ । आयोजनामा काम गर्ने केही मजदूरहरूसमेत बिरामी पर्न […]

आगामी आर्थिक वर्ष कृषिमा बजेट कति ?

ललितपुर। ‘बाबु पढिनस् भने हलो जोत्नुपर्ला हैँ’, यो भनाइ गाउँ घरका किसानले छोराछोरी नपढेर बरालिँदा भन्ने भनाइ हो । जुन कुरा आज पनि गाउँ बेँसीमा सुन्न पाइन्छ। कृषिमा यान्त्रिकीकरणको सुविधा, कृषि कर्ममा कठिनाइ र उत्पादनको उचित मूल्य नपाउँदा भविष्यमा आफ्ना सन्ततिले समेत कृषि पेशा गर्न नपरोस् भनेर किसानले छोरा छोरीलाई सो कुरा अझैसम्म सुनाउने गरेका […]

निम र निमको उपयोगिता

निम  (Azadirachta indica) धार्मिक एवम् औषधिजन्य गुण भएको रुख हो। निमलाई संस्कृतिमा `एरिष्टा´अर्थात उत्तम,पुर्णत र अविनाशी मानिन्छ।निमको संस्कृत नाम निम्ब हो जसको अर्थ राम्रो स्वास्थ्य भन्ने बुझिन्छ।यो रुख नेपालको तराई एवम् मध्य पहाडी भेगमा पाइन्छ र यसको उचाई १२-१४ मिटर हुन्छ।निमलाई साधारणतया बीउ बाट आकाशे पानीको भरमा उत्पादन गरिन्छ।निमको पात,बोक्रा,जरा र बिउमा रहेका विभिन्न रसायनिक […]