पर्सामा १६ करोडको गहुँ उत्पादन
वीरगञ्ज। पर्सामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये २६ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलब ३ मेट्रिकटनका दरले ८५ हजार ९६५ मेट्रिकटन गहुँ उत्पादन भएकोे कृषि ज्ञान केन्द्र वीरगञ्जले जनाएको छ । केन्द्रका अघिल्लो वर्षको तुलनामा यसवर्ष जिल्लामा रु. १६ करोड २० लाख ८३ हजार १०० […]