समाचार

वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि, बाघ तथा अर्ना दोब्बर

ललितपुर। नेपालमा विगत १५ वर्षको वन्यजन्तुको तथ्याङ्क विश्लेषण गर्दा बाघ तथा अर्नाको सङ्ख्या करिब दोब्बर अनुपातले वृद्धि भई बाघको सङ्ख्या २३५ र अर्नाको सङ्ख्या ४४१ रहेको देखिएको छ । त्यस्तै सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०११ को गणनामा ४३४ रहेको थियो । सन् २०१४ मा पुनः वृद्धि भई गैँडाको सङ्ख्या ६४५ पुगेकामा हालै […]

Indigenous Technology Knowledge: Need of further documentation

Indigenous Technical Knowledge (ITK) relates to a person’s genuine knowledge, a population that reflects traditional experiences as well as more recent encounters with new technologies. It is assumed that there is no systematic record of their origin about what they do and how they can be modified, their operations, boundaries, and applications. It exists in […]

बन्दाबन्दीको असर : दुग्धजन्य पदार्थको कारोबारमा ह्रास

टीकापुर। कैलाली जिल्लामा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको छ । एक महिनादेखि बन्दाबन्दी भएपछि व्यापार व्यवसाय बन्द हुँदा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको हो । दूध बिक्री नभएपछि गाइ भैँसीपालक किसान भने मर्कामा परेका छन् । जिल्लामा १५० गाई, भैँसीपालन फार्म छन् भने असङ्गठितरुपमा भैँसीपालन गर्नेहरु त हजारौँ किसान छन् । दूधमा आत्मनिर्भर जिल्ला यो […]

जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु

खलंगा। जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । देशभर कोरोनाको कहरका कारण निषेधाज्ञा जारी रहेको भए पनि यहाँका स्थानीयवासी भने सामाजिक दूरी कायम गर्दै रोपाइँमा लागि परेका छन् । कोरोना भाइरसको दोेस्रो लहरको संक्रमण रोकथामका लागि जुम्लाको प्रशासनले पनि एक महीनादेखि निषेधाज्ञा जारी गरेको छ । यो याममा जुम्लाका किसान भने सामाजिक दूरी कायम […]

Natural Farming & its Principles

Natural farming which is also known as “ do nothing farming” is an eco-friendly and sustainable way of growing food without interfering with crop and soil relationships as found in nature. It is simply a process of imitating nature to establish the balance between different components of nature in the farm. Its principles and techniques […]

PRECISION AGRICULTURE AND ITS IMPORTANCE IN NEPAL

Food shortages and escalating food prices are serious global issues, which have social, political, and economic implications. The factors that have created the food crisis are multiple and complex. Nepal is a country where the economy is dominated by agriculture. Farming and agriculture solely contribute 25.29% to the national GDP. Out of its total population, […]

अज्ञात रोगले घारमै मर्न थाले मौरी

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका–७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण घारमै मौरी मर्न थालेका छन् । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अज्ञात रोगले मौरी मरेका वीरबहादुर सिहंले जानकारी दिए । […]

महामारीबीच रोपाइँ शुरु

बागलुङ। कोरोनाको त्रासदी छ । महामारी गाउँ छिरेको छ । सङ्क्रमण रोक्न गरिएको निषेधाज्ञा जारी छ । किसानलाई भने पौरख नचलाई सुख छैन । घरमै बसेर हातमुख जोडिन्न । बर्खा शुरु हुँदैछ । खेतीपाती नगरी भएन । कोरोना छलेर कामधन्दा गर्नुछ । महामारीबीच रोपाइँको याम शुरु भएको छ । गलकोटलगायत जिल्लाका कतिपय भेगमा जेठ दोस्रो […]

अदुवामा मलखाद, छापो व्यवस्थापन तथा ब्रुनी निकाल्ने प्रक्रिया

अदुवा (Zingiber officinalis L.) जिन्ज़ीबरेसि (zingiberaceae) परिवार अन्तर्गत पर्ने मसला बाली हो्र पानीको निकासको राम्रो व्यावस्था भएको कालो, हलुका तथा खुकुलो माटो र चिस्यानयुक्त उष्णरउपोष्ण हावापानी अदुवा खेतिको लागि उपयुक्त मानिन्छ । ४० देखि ५० ग्रामको स्वस्थ र पोटिलो बिउ गानो लाई ३० से.मि. को दुरी कायम गरी फाल्गुन देखि चैत्र महिनामा रोप्न सिफारिस गरिएको […]

बझाङमा यो वर्ष गहुँ उत्पादनमा ह्रास

बझाङ। बझाङमा हिँउदेबालीको उत्पादनमा ह्रास आएको छ । सिँचाइको सुविधा भएका बाहेक आकशे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा ह्रास आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आउँदा जिल्लामा खाद्य संकट हुने देखिएको छ । उत्पादन घट्दा कृषिमै निर्भर हुने गरेका र न्यून आयस्रोत भएको परिवारले चरम खाद्य […]