कोरोना कहर : रोगको जोखिम मोलेर किसानलाई खेती गर्नैपर्ने वाध्यता
सुदुरपश्चिम। यतिबेला कोरोना भाइरसको महामारीका कारण मानिसका दैनिक क्रियाकलाप ठप्प प्रायः छन् । यो रोग फैलिन नदिन जारी गरिएको निषेधाज्ञासँगै सर्वसाधारणका दैनिक क्रियाकलाप ठप्प भइरहेका हुन् । लामो समयदेखिको निषेधाज्ञासँगै धेरै नागरिक घरभन्दा बाहिर निस्कन सकिरहेका छैनन् भने उद्योग, व्यापार व्यवसायलगायतका सबै क्षेत्र नराम्रोसँग प्रभावित भइरहेका छन् । कोरोना भाइरसको जस्तो लक्षण देखिने धेरै व्यक्ति […]





