समाचार

गोठमा आगलाागी, २५ भेडाका पाठा जलेर नष्ट

खलङ्गा। जुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन् ।स्थानीयवासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा सहित लत्ताकपडा र भाँडकुँडा जलेर नष्ट भएको जानकारी दिए । चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए । किसान […]

Beginners Guide To Stock Market Investing

Contents Best Stock Trading Apps Stock Market Index Fundamental Analysis Vs Technical Analysis Stock Market For Dummies Edge In Trading: How To Find One When You Dont Know Where To Start Want To Trade But Don’t Know Where To Start? According to Glassdoor data, based on 1,579 surveyed salaries as of March 25, 2021, a […]

सुपारी, छोकडा र मरिच आयातमा रोक

ललितपुर। सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार ओटा वस्तुको आयातमा रोक लगाइएको बताएकोे हो । सूचनामा २०७८ असारमसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने तर साउनदेखि आयात रोकिने बताइएको छ । विसं २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम उद्योग, वाणिज्य […]

भारतीय केरा आयातमा रोक लगाउन माग

चितवन। चितवन केरा उत्पादक संघले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जानकारी दिएको हो । भारतबाट बैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद रहेको भन्दै संघले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने जनाएको हो । संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा […]

च्याङ्ग्रा लिन मुस्ताङ गए व्यापारी

बागलुङ। दशैँ आयो की च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाए झैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन । दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र […]

दसैँ तिहारमा ३० हजार खसीबोका माग

चितवन। जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ । कार्यालयका पशु […]

लाखौँको अङ्गुर नबिक्दा डोल्पाका कृषकलाई अमिलो पीडा

डोल्पा। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि लटरम्म अङ्गुर फलेको छ । रहर लाग्ने गरी फलेका अङ्गुर देख्दा फार्ममा पुग्ने जो कसैको पनि मन लोभिने गर्छ । […]

हात्तीले धानबाली नोक्सान, वडाध्यक्ष रातभर जाग्राम !

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पु¥याउन थालेपछि उनीहरु चिन्तित भएका हुन् । नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पु¥याउन थालेको छ । ट्र्याक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, […]

अर्गानिक उत्पादनलाई एकीकृत गर्दै अन्नपात एग्रो

पोखरा। स्थानीय किसानको उत्पादनलाई प्रवद्र्धन गर्ने र अर्गानिक स्वादलाई एकीकृत गर्दै बजारीकरण गर्ने उद्देश्यसहित पोखरामा अन्नपात एग्रो सञ्चालनमा आएको छ । सामाजिक उद्यमका रुपमा स्थापित गरी स्थानीय किसानसँगको प्रत्यक्ष सहभागितामा उनीहरुको उत्पादनलाई सङ्कलन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यका साथ अन्नपात एग्रो प्रालि सञ्चालमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक रामबहादर रानाले जानकारी दिए । कम्पनीले सामाजिक उद्यमअन्तर्गत […]

मुस्ताङको स्याउ बजारमा

बलेवा। चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ । दसैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा बिक्री अत्यधिक […]