शुक्लागण्डकीमा सामूहिक च्याउखेती
म्याग्दी। तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाका किसानले सामूहिक रूपमा च्याउखेती शुरू गरेका छन् । गत वर्षबाट यहाँका किसानले सामूहिक रूपमा च्याउखेती शुरू गरेका हुन् । १६ जना किसान मिलेर सिताके च्याउखेती शुरू गरिएको छ । पाँच सय कटुसको मुढामा च्याउ लगाइएकोमा पहिलो वर्ष अपेक्षित उत्पादन नभएको तार्कुडाँडा भंगरा कृषक समूहका अध्यक्ष उदयराज खनालले बताए । उक्त […]





