पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बर्षादेखि हिमपातको सम्भावना
ललितपुर। हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली हुनेछ। साथै, देशका अन्य प्रदेशका पहाडी भू भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु कुहिरो लागि रहेको छ। सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, […]





