अठार करोडको रासायनिक मल विक्री
जनकपुरधाम। सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रू. १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल विक्री गरेको छ । सो अवधिमा रू. १० करोड ५१ लाखको डीएपी र रू. सात करोड ८१ लाखको युरिया विक्री गरेको छ । आव २०७८/७९ मा ६ हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार […]





