व्यावसायिक प्रवद्र्धनका लागि स्याङ्जामा १० ‘ब्लक’
वालिङ। स्याङ्जामा १० वटा व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) सञ्चालनमा रहेका छन् । कृषि ज्ञान केन्द्र स्याङ्जाले कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पु¥याउने गरी ब्लकमा समावेश गरिएका बाली÷वस्तुहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, ‘ब्लक’ क्षेत्रमा कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास तथा व्यावसायीकरण प्रवद्र्धन गर्ने उद्देश्यले ब्लक सञ्चालनमा ल्याएको हो । ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि […]





