एक सातासम्म खाद्य स्वच्छता दिवस मनाइँदै
ललितपुर। ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ यस वर्षको खाद्य स्वच्छता दिवस बुधबारदेखि सुरु भएको छ । सप्ताहव्यापी रूपमा सञ्चालन हुने यो कार्यक्रम जेठ २४ गतेसम्म खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम गरी मनाउने योजना छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीले खाद्य […]





