व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला
देउखुरी। दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उनी लमही बजारमा बस्थिन् । कमाइ केही थिएन । उनका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया गएका थिए । उनले सिलाइकटाइ तालिम लिगे र कपडा सिलाउन थाले तर त्यसबाट भनेजति कमाइ हुन सकेन । उनले हर्दवामा रहेको माइती घरमा गइन् र त्यहीँ बाख्रापालन थालिन् । चार बाख्राबाट […]





