उम्मेदवारको प्राथमिकतामा परेन वन्यजन्तु र निकुञ्जको समस्या
नवलपरासी। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन अब आठदिन मात्रै बाँकी छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवार आफ्ना एजेन्डासहित मत माग्दै मतदाताको घरदैलोमा पुगेका छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा पनि उम्मेदवार आ-आफ्ना एजेन्डा बोकेर मतदाताको घरदैलो पुगेका छन् । विभिन्न एजेन्डा लिएर मतदाताका घरदैलोमा पुगे पनि वर्षौँदेखि वन्यजन्तु र निकुञ्जको समस्याबाट […]





