जडीबुटीको व्यापारबाट चलेको जीविका
कालीकोट। कालीकोटको थिप्पु गाउँपालिका–१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँडनुहुन्छ । झोला बोकेर हिँडनु उहाँका लागि रहर नभएर बाध्यता छ । पाँच जनाको परिवारको खर्च धान्नका लागि तीन वर्षदेखि उहाँले जडीबुटी बेच्ने कार्यमा संलग्न रहँदै आउनुभएको छ । “हिमाली जिल्लाबाट जडीबुटी खरिद गरेर ल्याएर पहिला भारतमा […]





