मूल्य नबढेपछि दूधको उत्पादन घटाउँदै किसान
बलेवा। गोठमा उन्नत जातका १० ओटा गाई छन् । बिहानबेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिन सके माउ गाईले दिनमा दुई पटकको दरले ४ देखि ६ लिटर दूध दिन्छन् । सहकारीमार्फत दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन तर मूल्य वृद्धिको मारले थिचेको छ । दुई वर्ष पहिले ४० लिटरसम्म दूध बेचेका […]