पशुपछी फार्म सञ्चालन गरी आम्दानी लिँदै वडाध्यक्ष
कञ्चनपुर। शुक्लाफाटा नगरपालिका–१० का लालबहादुर ऐरले राजनीतिसँगै व्यावसायिक कार्यलाई सँगसँगै जोड्नुभएको छ । वडा नं १० मा दोस्रो पटक वडाध्यक्ष पदमा विजयी भएका ऐर घरमै पशुपछी फार्म सञ्चालन गरी आम्दानी गर्दै आउनुभएको छ । फार्म सञ्चालनका लागि उहाँले रु. ३० लाख लगानी गर्नुभएको छ । पाँच वर्षअघि देखि उहाँले बङ्गुर, बाख्रा र माछापालन गर्दै आउनुभएको […]





