प्राध्यापन छाडेर मौरीपालन व्यावसामा रमाउँद पोख्रेल
कपिलवस्तु। कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेलका हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ । अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाएका उनी पछिल्लो दुई दशकदेखि व्यावसायिक मौरीपालनमा रमाएकाछन् । विसं २०६० मा २० वटा घारबाट मौरीपालन सुरु गरेएका उनले अहिले घारको सङ्ख्या एक सय पुर्याइसकेनछन् । उनले घारको […]