एनाल्पाजमोसिस गाई प्रजातिमा रक्त परजिवी जन्य रोग
एनाल्पाजमोसिस किर्ना जन्य उत्पतित रोग मानिन्छ । यो सामान्य मध्यम खाले ज्वरो आउने अरुचि हुने , जण्डिस हुने रोगको रुपमा परिचित छ । यस रोगको अर्को नाम गोल सिक्नेस पनि भनिन्छ । कारक तत्वहरु : एनाल्पाजमोसिस सानो खाले रिकेटसिया जन्य सुक्ष्म जिव एनाल्पाजमा मार्जिनेल वा एनाल्पाजमा सेन्ट्रेल का कारण हुने गर्दछ । पशुमा संक्रमण गरिसकेपछि […]