मूल्य नपाउँदा सिचराईतो उत्पादक किसान मारमा
भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोको मूल्यमा गिरावट आएपछि भोजपुरका किसान मर्कामा परेका छन्। व्यावसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मूल्यमा भने बर्सेनि गिरावट आउन थालेपछि किसानहरु मर्कामा परेका हुन्। विगतका वर्षहरुमा प्रतिमन (४० किलोको एक मन) २० देखि २५ हजार रुपैयाँमा बिक्री हुँदै आएको चिराइतो यस वर्ष प्रतिमन ६ हजार रुपैयाँमा बिक्री गर्न बाध्य भएको किसानको […]





