विदेशबाट फर्केर गाईपालनमा रमाउँदै आचार्य
तनहुँ। विदेशबाट फर्किएर तनहुँका एक युवकले होलेस्टेन र जर्सी जातका उन्नत गाई पालेर दूध बिक्री गरी राम्रो आम्दानी गर्दै आएकाछन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका व्यासनगरपालिका–११ सेरा निवासी रमेशप्रसाद आचार्य स्वदेश फर्किएर गाईपालनमा लागेकाछन् । स्नातक पास गरेका उनी जागिरभन्दा आफ्नै स्वतन्त्र पेसा राम्रो लागेर गाईपालनमा लागेको बताउँछन् । तीन वर्षको मलेसिया बसाइँमा सन्तोषजनक […]





