नेपालमा वर्षे प्याज खेती प्रविधि
प्याज गानो वर्गमा पर्ने प्रमुख तरकारी बाली हो । नेपालमा 17,740 हेक्टर जमिनमा प्याजको खेति गरिन्छ र वार्षिक उत्पादन 2,54,102 में. टन हुदै आएको छ (MOAD 2012/2013)। सप्तरी, बारा ,सिराहा ,रौतहट,कैलाली ,रूपन्देही, धनुषा, सर्लाही, खोटाङ्मा प्याजको व्यवसायिक खेती गरिन्छ । खास गरेर मङ्सिर देखि पुष महिनामा प्याज लगाउने गरिन्छ । यी महिनामा उत्पादन अत्याधिक हुनाले प्याज खेति गरेका […]





