सिजन सरिफाको …
सरिफालाई अङग्रेजिमा custard apple भनिन्छ । यसको बैेज्ञानिक नाम Annona Squamosa हो । झट्ठ हेर्दा अनौठो आकृतिको जस्तो देखिने यस फल काचो छदा हरियो र पाक्ने बेलामा भने हल्का पहेलो र सेतो सेतो जस्तो देखिन्छ । यसलाइ फरक फरक नामले चिन्ने गरिन्छ कतै यसलाइ सरिफा, रामफल, भनेर चिनिन्छ भने पुर्बतिर यसलाइ आँटि भनेर पनि […]