नेपालमा अर्गानिक कृषिको सम्भावना र यसका महत्व
सामान्य रूपमा भन्नु पर्दा प्रकृति को सहि रूपमा संरक्षण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने रासायनिक मल, बिउ, बिषादि लगायतका सामाग्री तथा प्रबिधिहरुको प्रयोग नगरी प्राकृतिक रूपमा उपलब्ध हुने बस्तुको प्रयोग गरि माटोको उर्वरा संरक्षण गरि स्वस्थ, सभ्य र स्वच्छ तरिकाले गरिने खेती नै अर्गानिक खेती हो ।देशमा उत्पादन भएका र आयातित तरकारी तथा फलफूलमा […]





