थोपा सिँचाइ: एक उत्कृष्ट जलवायु मैत्री कृषि प्रविधी !
जलवायु परिवर्तनका कारणले धेरै जसो ठाउँहरुमा पानीको अभाव सिर्जना भएको छ । यसले गर्दा पहाडी तथा तराई क्षेत्रका कृषक समुदायको खेती प्रणालीमा ह्रास ल्याई उत्पादन घट्दो क्रममा छ । बिरूवाको वृद्धि विकासका लागि सिंचाइको ठूलो भूमिका रहेको हुन्छ । त्यसैले पानीको सदुपयोग गर्नु आजको आवश्यकता हो । खडेरी मौसमसँग जुध्न र सीमित पानीको उचित रूपमा […]





