कृषक प्रोत्साहनका लागि आर्थिक सहयोग
पोखरा। रुपा गाउँपालिका कार्यालयले पशुपालक कृषकलाई प्रोत्साहनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।कास्की जिल्लाको क्षेत्रफलका आधारमा सबैभन्दा सानो गाउँपालिकामा शुक्रबार उन्नत जातका बोका, राँगो, गोठ र भकारो सुधारका लागि करीब रु दुई लाख ६१ हजार बराबरको आर्थिक सहयोग वितरण गरिएको हो । गाउँसभाको निर्णयअनुसार उन्नत जातका राँगो र बोका खरिदका लागि क्रमशः रु ४० […]