कृषि कानूनको विरोधमा सर्वोच्च अदालत पुगे भारतीय किसान
नयाँ दिल्ली।भारतीय किसान युनियन (बिकेयू) ले सरकारले हालै ल्याएका तीन कृषि कानून विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । बिकेयूले सर्वोच्चमा दायर गरेको मुद्दामा तीनै कृषि कानून रद्द गर्न माग गरिएको छ । ती कानूनबाट बहुराष्ट्रिय कम्पनीहरुलाई गरिब तथा अशिक्षित किसानलाई शोषण गर्ने खुला छुट मिल्ने चिन्ता व्यक्त गरिएको छ । यस्तै भानु प्रताप […]





